एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डबाट १ दर्जन उम्मेदवार

लन्डन । बेलायतको मिडल्याण्डबाट गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको आगामी कार्यकालका लागी उपाध्यक्ष, सचिव र सह कोषाध्यक्षमाका उम्मेदवारहरूले चुनावी मैदानमा आएको संयुक्त घोषणा गरेका छन । साझा नेपाली समाजका अध्यक्ष कृष्ण शर्मा र महासचिव राम पंन्थिी बुधबार एक प्रेस विज्ञप्ति मार्फ़त उम्मेदवारहरुको नाम र पद सार्वजनिक गरेका हुन्। नेपालीहरुको बाहुल्यता रहेको मिडल्याण्ड र यसका आसपासका … Continue reading एनआरएनए यूके निर्वाचनमा मिडल्याण्डबाट १ दर्जन उम्मेदवार